२० बैशाख २०८१, बिहिबार

Tag: सरकारले मन्त्रिपरिषद् विस्तार  गर्ने

मन्त्रिपरिषद् विस्तार नगर्न आयोगको आग्रह

असोज ३, काठमाडौँ | आयोगले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आचासंहिता जारी भएपछि सरकारले मन्त्रिपरिषद् विस्तार  गर्ने निर्णय गरेपछि त्यसलाई सच्याउन सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता,