४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकारलाई समर्थन

प्रधानमन्त्री प्रचण्डले बोलाए सरकारलाई समर्थन गर्ने १० दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारलाई समर्थन गर्ने १० दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले बोलाएको १० दलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमको बारेमा