२१ बैशाख २०८१, शुक्रबार

Tag: सरकारको मनसाय

गृहमन्त्रीको स्पष्टोक्ति : व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको स्पष्ट पारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न