११ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकारको प्रवक्ता

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो । यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’