१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारको दाबी

गगन थापा भन्छन्, ‘कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनुपर्छ’

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय तथा पूर्वमन्त्री सदस्य गगन थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन् । वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला