२१ बैशाख २०८१, शुक्रबार

Tag: सम्मानजनक ढंग

यादवको घुर्की : सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले