१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्मानजनक एकता

माधव नेपाल भन्छन्- पार्टी एकताका लागि तयार छौं तर सम्मानजनक हुनुपर्छ

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । आज बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । बैठकको