२४ बैशाख २०८१, सोमबार

Tag: सम्भावना प्रबल

ठाकुर ओलीप्रति सकारात्मक : एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना प्रबल

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ । सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ । जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ