२१ बैशाख २०८१, शुक्रबार

Tag: सम्पूर्ण गतिविधि

काठमाडौँ उपत्यकामा आजदेखि भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड-१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो । सीसीएमसीले