१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्धीलाई बनाउन दबाब

प्रधानन्यायाधीश राणालाई राजदूतमा भाग, सम्धीलाई बनाउन दबाब

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन् । ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि