९ जेष्ठ २०८१, बुधबार

Tag: सम्देक टेको हुनसेन

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना कम्बोडिया जाने

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि आज राती कम्बोडिया जाने कार्यक्रम रहेको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राती कम्बोडिया जान लागेका हुन् । अध्यक्ष तिमिल्सिनाले एसियन