१९ बैशाख २०८१, बुधबार

Tag: ‘समृद्धिको अर्थ

‘समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्,“यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ” किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित दुईदिने किताब