४ जेष्ठ २०८१, शुक्रबार

Tag: समुदाय

सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु, यस्तो छ जनस्वास्थ्य अधिकृतको निस्कर्ष !

काठमाडौँ २३ असोज । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै