४ जेष्ठ २०८१, शुक्रबार

Tag: समितिको कार्यावधि

राष्ट्रियसभाद्वारा संघीयता कार्यान्वयन समितिको कार्यावधि एक हप्ता थप

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले स्वतन्त्र सांसदखिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय बिशेष समिति’को कार्यावधि एक हप्ता थप गरेको छ । राष्ट्रिय सभाको २०७९ जेठ २० गते बसेको बैठकमार्फत सातवटै प्रदेशको संघीयता कार्यान्वयनको अवस्थालाई अध्ययन