२४ बैशाख २०८१, सोमबार

Tag: समावेशी

पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी

काठमाडौँ, २२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय