४ जेष्ठ २०८१, शुक्रबार

Tag: समायोजन अधिकार

संघीय सरकारलाई यातायातको भाडा समायोजन अधिकार दिन माग

काठमाडौँ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार संघीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघले शुक्रबार