१४ बैशाख २०८१, शुक्रबार

Tag: समान धारणा

असंलग्नताको सिद्धान्तले वर्तमान विश्वका समस्या हल गर्नेमा समान धारणा बन्यो : सभामुख सापकोटा

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताएका छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार