२० बैशाख २०८१, बिहिबार

Tag: समान्ता पावर

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुख पावरबीच छलफल

वाशिङ्टन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको