२० बैशाख २०८१, बिहिबार

Tag: समाजवादी पार्टी नेपाल

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

काठमाडौँ, असार २३ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग