२४ बैशाख २०८१, सोमबार

Tag: समाजवादको भविष्य

समाजवादको भविष्य उज्ज्वल छ : मन्त्री ज्ञवाली

काभ्रेपलाञ्चोक, १० साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्छ भन्नुभयो