१५ बैशाख २०८१, शनिबार

Tag: समस्या तत्काल समाधान

मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड दिए । सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजी पीडितलाई न्याय