२१ बैशाख २०८१, शुक्रबार

Tag: समस्याग्रस्त

हुलाकी राजमार्गमा २० पुल समस्याग्रस्त

काठमाडौँ, २ भदौ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा झण्डै २० वटा पुलको निर्माण कार्य विभिन्न समस्याका कारण अघि बढ्न सकेको छैन । सरकारले विसं २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजनामा समस्याग्रस्त पुलमध्ये कतिपय एक दशकभन्दा पहिले ठेक्का