२३ बैशाख २०८१, आइतबार

Tag: समर्पण

मिथिलामा प्रेम र समर्पणको पर्व सामाचकेवाका गीत गुञ्जदै

महोत्तरी । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ । मिथिलाका गाउँनगर बस्तीका चोक अचेल सामा चकेवाका कर्णप्रिय गीतले गुञ्जिरहेका छन् । मिथिलानी ९मिथिलाका नारी० ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक