११ जेष्ठ २०८१, शुक्रबार

Tag: समता विद्यालय

एक सयमा पढाउने समता विद्यालयको भवन शिलान्यास

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । रु ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय