२४ बैशाख २०८१, सोमबार

Tag: सभ्य बन्न थाल्यो

राजधानी काठमाडौँमा सभ्य बन्न थाल्यो होली पर्व

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न