१४ बैशाख २०८१, शुक्रबार

Tag: सभामुख र उपसभामुख

मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

महेन्द्रनगर । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराए । सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस