१९ बैशाख २०८१, बुधबार

Tag: सभामुख कृष्णबहादुर

महरा रोशनी शाहीको डेरामा पुगेको पुष्टि

१६ असोज, काठमाडौं । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।