२१ बैशाख २०८१, शुक्रबार

Tag: सभामुखमा उम्मेदवारी दिएपछि दुवै उम्मेदवार के भने ?

सभामुखमा उम्मेदवारी दिएपछि दुवै उम्मेदवार के भने ?

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । नयाँ