६ जेष्ठ २०८१, आइतबार

Tag: सभामुखमा उम्मेदवारी

विपक्षी गठबन्धनले काँग्रेसकी ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुख पदको लागि उम्मेदवार बनाउने भएको छ । विपक्षी गठबन्धनले काँग्रेसकी सांसद न्यौपानेले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपानेको प्रस्तावकमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेपाल एकीकृत समाजवादीका