१४ बैशाख २०८१, शुक्रबार

Tag: सबै पुरानै मन्त्रीहरु दोहोरिए

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, सबै पुरानै मन्त्रीहरु दोहोरिए

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीवाट सपथ लिएलगत्तै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले देश र