२३ बैशाख २०८१, आइतबार

Tag: सबै नेपाली

‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मन्त्रालयद्धारा आज यहाँ आयोजित ‘दूरसञ्चार सेवाको पहँुच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिय कार्यक्रममा उहाँले भन्नुभयो, “सूचना र प्रविधिमा सबैको