२६ बैशाख २०८१, बुधबार

Tag: सफल र समृद्ध

हामी जहाँको तहीँ, बङ्गलादेश किन सफल र समृद्ध ?

१. केही वर्ष अघिसम्म संसारको सवैभन्दा गरीव मुलुक थियो बङ्गलादेश I सवै आधारमा सम्भावनाहीन तर स्वतन्त्र राष्ट्र ! कसरी बाँच्ला ? यौटा त्राषद जिज्ञासा बोकेको मुलुक । तर आज दक्षिण एसियाको धनी राष्ट्र बनेको छ । तीब्र विकास दरमा विश्वको