२३ बैशाख २०८१, आइतबार

Tag: सफल गाईपालक

द्वन्द्वका अशक्त प्रहरी डाँगी, अहिले सफल गाईपालक

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल व्यवसायीका रूपमा चिनिनुभएको छ । छोटो समयमा सफल उद्यमीका रूपमा आफूलाई चिनाउने डाँगीले अहिले दुई जनालाई आंशिक रोजगारी दिनुभएको छ । विगत चार वर्षदेखि