१४ बैशाख २०८१, शुक्रबार

Tag: सप्तरी क्षेत्र नं ४

सप्तरी-४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४,