१३ जेष्ठ २०८१, आइतबार

Tag: सप्तरीको राजविराज

सप्तरीको राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय

राजविराज, ७ साउन । राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको