२१ बैशाख २०८१, शुक्रबार

Tag: सपथ अस्वीकार

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा सपथ लिन अस्वीकार !

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी