२३ बैशाख २०८१, आइतबार

Tag: सन् २०२२

गत मार्चमा ४२ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन्