५ जेष्ठ २०८१, शनिबार

Tag: सन्दीप रायमाझी

टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपालीलाई भुटानी