१८ बैशाख २०८१, मंगलबार

Tag: सन्तोष भण्डारी

प्रतिनिधिसभा विघटन मुद्दा : ५ वर्षको सट्टा ३ वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले ५ वर्षका लागि निर्वाचन भएकाले साढे ३ वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन