२७ बैशाख २०८१, बिहिबार

Tag: सनसनीपूर्ण

माधव नेपालको सनसनीपूर्ण खुलासा : यसरी हट्दैछन ओली, यस्तो बन्दैछ गठबन्धन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै नैतिकता नभएको दावी गरेका छन् । ऋषि धमलासँग कुरा गर्दै नेपालले ओली अरुलाई घोच्ने कुरामा रमाउने व्यक्ति भएको दावी गरे ।