१४ जेष्ठ २०८१, सोमबार

Tag: सनवे मेडिकल सेन्टर

कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ । मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मङ्गल