४ जेष्ठ २०८१, शुक्रबार

Tag: सदन तथा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सदन तथा सरकारको ध्यानाकर्षण

काठमााडौं । प्रतिनिधिसभाको आजको बैठकको शुरुमा सांसदहरुले आकस्मिक समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । आकस्मिक समयमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले हिजो बेलुका बैतडीमा भएको जिप दुर्घटनामा परि ६ जनाको मृत्यु हुुनुका