१२ जेष्ठ २०८१, शनिबार

Tag: सत्याग्रह

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले आजदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन् । आफ्नो माग पूरा गर्न दिएको समयसीमा सरकारले बेवास्ता गरेको भन्दै उनी धनगढी अनशन बसेका हुन् । उनले आज साँझदेखि धनगढीको कृष्णमन्दिरको