१८ बैशाख २०८१, मंगलबार

Tag: सत्ता चलाउन

महामन्त्री भन्छन्- ओलीले सत्ता चलाउन नसकेर काँग्रेसलाई नै सुम्पिएको हो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताले कम्युनिस्टलाई सत्ता चलाउन मत दिएपनि नसकेर काँग्रेसलाई नै सत्ता सुम्पिएको दावी गरेका छन् । जनताले सरकार बनाउने जिम्मा कम्युनिष्ट पार्टीलाई लगाउने तर कम्युनिष्ट पार्टीले चलाउन नसकेर फेरि काँग्रेसलाई सुम्पिने अवस्था