२० बैशाख २०८१, बिहिबार

Tag: सत्ताको चावी

सत्ताको चावी बोकेका महन्त निर्णायक : प्रधानमन्त्रीसम्मको अफर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी