२५ बैशाख २०८१, मंगलबार

Tag: सतप्रतिशत मूल्यवृद्धि

अचाक्ली मूल्य वृद्धिले हद नाघ्यो, सरकारद्वारा जनतामाथि अत्याचार

काठमाडौं । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् । जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको