१० जेष्ठ २०८१, बिहिबार

Tag: सडक सफा

सडक सफा नगर्दा यातायातका साधन चल्न सकेनन्

सिन्धुपाल्चोक । करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या