१४ बैशाख २०८१, शुक्रबार

Tag: सडक सञ्चालन

पहिरो हटाउन बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

तम्घास । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो । पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका