१९ बैशाख २०८१, बुधबार

Tag: सडक विभाग

सडक विभागले समयमै काम नगर्नेको ठेक्का तोड्दै

काठमाडौँ । सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल महाशाखाका