२१ बैशाख २०८१, शुक्रबार

Tag: सडक बालबालिकामुक्त राष्ट्र

‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माणमा सक्रियता

काठमाडौँ । सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र’ निर्माण अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत सरकारले २०७३ वैशाख २७ गतेदेखि एकातिर बालबालिकालाई सडकसम्म आउन नदिन परिवारमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र अर्कोतिर सडकमा आएका बालबालिकालाई उद्धार गर्ने कार्यलाई सँगसँगै अगाडि बढाएको